काठमाडौं - नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन्।

आज विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।