कार्यालय समय सुरु हुनुअघि नै अदालत पुगे रवि
खबर एक्सप्रेस
२०८१-०९-२८ ०८:२४ मा प्रकाशित
Total Shares: 34
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगी कसुरका आरोपित रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस