गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक खबर एक्सप्रेस २०७६-०८-२२ ११:०० मा प्रकाशित Total Shares: 395 काठमाडौं - जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस