यु-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै
खबर एक्सप्रेस
२०८१-०९-०२ ०७:३७ मा प्रकाशित
Total Shares: 30
काठमाडौं - यु१९ वर्षमुनिको महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।
मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयानुसार बिहान पौने १२ बजेबाट शुरू हुने छ
नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।यसअघि नेपालले हिजो पाकिस्तानलाई ६ विकेटले हराएको थियो । नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस