खेलकुद

प्रिमियर लिग: लिभरपुलको विजयी सुरुवात

काठमाडौं - साबिक लिग उपविजेता लिभरपुलले शुक्रबारदेखि सुरु भएको प्रिमियर लिगमा लिभरपुलले विजयी सुरुवात गरेको हो। यसअघि प्रिसिजन टुरअन्तर्गतका मैत्रीपूर्ण खेलमा औसत प्रदर्शन गरेको लिभरपुल प्रिमियर लिगको नयाँ सिजनमा भने शानदार लयमा देखियो। लिभरपुलको घरे ...

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदै

काठमाडौं - इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ ।प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरप ...

साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिस्पर्धी भारत

काठमाडौं - भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिस्पर्धी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँ ...

लुकाकुले छाडे म्यानचेस्टर युनाइटेड

काठमाडौं - धेरै हल्लापछि अन्ततः रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेका छन् । लुकाकुको आगामी गन्तव्यको कुरालाई लिएर धेरै चर्चा हुँदै आएको थियो । तर, नयाँ सिजन सुरु हुनै लाग्दा उनी इन्टर मिलानमा अनुबन्धित भएका हुन् ।म्यानचेस्टर युनाइटेडको प्रशिक्ष ...

आईसीसी टी-२० वरीयतामा कप्तान पारसकाे छलाङ

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन् । उनी टी–२०को अलराउण्डरतर्फ ४१ बाट २५औँ स्थानमा उक्लिएका छन ।हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको व ...

मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध

काठमाडौँ - अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ।  ‘कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध ल ...