खेलकुद
साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती
काठमाडौं - भारतमा जारी साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइन ...
साफ यू१५: बंगलादेशमाथि नेपालको शानदार जित
काठमाडौं - दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज भएको खेलमा नेपालले बंगलादेश लाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालका लागि क्रिसन अधिकारी यादवले २ गोल तथा सुगन जिसी र प्रदिप लम्सालले सम ...
पीएसजी लयमा फर्कियो, नेयमार अझै अलमलमा
काठमाडौं - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नेयमार बिना नै शानदार जित निकालेको छ । ब्राजिलियन स्टार नेयमारले पीएसजी छाड्ने तयारी गरेसंगै उनलाई मुख्य प्रशिक्षकले मैदानमा उतारेका छैनन् । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ...
इङ्गलिस प्रिमियर लिग : उपाधि दावेदार लिभरपुलले आर्सनललाई हरायो
काठमाडौं - इङ्गलिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई हराएको छ । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भयो । उसका लागि मोहोमद सालाहाले दुई गोल गरेभने जोएल माटिपले एक गोल गरे ।पराजित टोली आर्सनलका लुक ...
रियल मड्रिडका गोलकिपर केलोर पिएसजी जाने
एजेन्सी - रियल मड्रिडका गोलकिपर केलर नाभास फ्रान्सेली क्लब पीएसजी जाने लगभग पक्का भएको छ । सन् २०१४ मा लेभान्टेबाट रियल आएका कोष्टारिकाका गोलकिपर नाभासलाई रियलले पहिलो रोजाइमा नराखेपछि उनी विकल्पको खोजीमा लागेका हुन् । रियलका प्रशिक्षक जिनेदिन ज ...
इंगलिश प्रिमियर लिग : पोग्बाले डुबाए म्यानचेष्टर युनाइटेडलाई
काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले वुल्भरह्याम्टन वान्डेरर्ससंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।पाउल पोग्बाले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्न नसकेपछ ...