खेलकुद
गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक
काठमाडौं - जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । ...
मेस्सीकाे ह्याट्रिकमा वार्सिलाेनाकाे जित
काठमाडौं - स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गर्दा वार्सिलोना फराकिलो जित निकाल्न सफल भएको छ । लालिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गरेका हुन् ।खेलमा बार्सिलोना ५–२ ले विजयी भयो । बार् ...
सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै, फुटबलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा आज ९आइतबार० विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।फुटबलतर्फ आइतबार नेपाली पुरुष टोलीले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनलको यात्रा तय गर्ने छन् । खेल दशरथ रंगशाला ...
कुस्तीमा नेपाललाई पहिलो स्वर्ण, संगीताले इतिहास रचिन्
जनकपुरधाम - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेर इतिहास रचेको छ ।जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेर इतिहास रचेकी हुन् ।महेन्द्रनगरकी संगीता ...
पौडीमा गौरिकाले जितिन् रजत पदक
काठमाडौं - नेपालकी चर्चित महिला पौडिबाज गौरिका सिंह १३ औं सागमा स्वर्ण जित्न चुकेकी छन्।सय मिटर ब्याकस्ट्रोकमा उनी रजत पदकमा सीमित भएकी हुन्।गौरिकाले निर्धारित दुरी १ मिनेट ०३.१५ सकेन्डमा पुरा गर्दा भारतकी मान्न राजिव पाटेल स्वर्ण जित्न सफल भइन्।पाटे ...
माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं - नेपाल राष्ट्रिय यू(२३ फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २(१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।खेलको १८औं मिनेटमा माल्दिभ्सका लागि इब् ...