खेलकुद
स्पेनिस ला लिगा आगामी ८ जुनबाट शुरु हुने
काठमाडौं - स्पेनिस ला लिगा आगामी ८ जुनबाट शुरु हुने भएको छ । कोभिड महामारीका कारण रोकिएको ला लिगा पुनःसञ्चालनको अनुमति सरकारले दिएको छ ।प्रधानमन्त्री पेड्रो सान्चेजले लिग आगामी ८ जुनबाट सञ्चालन गर्न अनुमति दिएका हुन् । लिगका अध्यक्ष जाभिएर टाबे ...
प्रिमियर लिग जुनबाट सुरु हुने
काठमाडौं - युके सरकारले मार्चदेखि स्थगित भएको प्रिमियर लिग सुचारु गर्न अनुमति लिएको छ । आउने जुन महिनादेखि प्रिमियर लिग र इंलिस फुटबल लिग सुरु हुने भएको छ । मार्चदेखि युकेका धेरै क्षेत्रहरुका कामहरु स्थगित रहेका छन् ।युकेले विस्तारै अवस्था सामा ...
रियल मड्रिडका पूर्वखेलाडी एडविन कोंगो पक्राउ
एजेन्सी - रियल मड्रिडका पूर्वखेलाडी एडविन कोंगो पक्राउ परेका छन् । लागूऔषधको कारोबारमा संलग्न भएको अारोपमा ४३ वर्षीय पूर्व खेलाडी कोंगो पक्राउ परेका हुन् ।अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार कोलम्बियाका कोंगोसहित १० जनालाई लागूऔषको कोरोबा ...
पिजानिक बार्सिलोना जान सहमत
एजेन्सी - बोस्निया तथा इटालियन क्लब युभेन्टसका स्टार मिडफिल्डर मिरालेम पिजानिक स्पेनिस क्लब बार्सिलोना जान सहमत भएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार ३० वर्षीय पिजानिक आउदो समरमा बार्सिलोना जान सहमत भएका हुन् ।बार्सिलोनाले यसअघि नै ब्राजिली युवा म ...
पुनः सुरु हुँदै च्याम्पियन्स लिग
काठमाडौं - लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् ।फ्रे ...
फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने
काठमाडौं - कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पा ...