खेलकुद
विश्वकप छनोटका खेलहरु पुनः स्थगित
काठमाडौं - सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ चीनमा हुने एसियन कपको संयुक्त छनोट प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु फेरि स्थगित भएका छन् ।कोरोना महामारीले गर्दा यसअघि स्थगित भएर अक्टोबर-नोभेम्बरमा गर्ने तयारी भएको छनोटका बाँकी खेलहरु पुनः ...
१३ औँ सागमा पाकिस्तानले जितेका तीन पदक खोसियो
काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसिएको छ ।ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय मिटरमा कास्य विजेता समी उल्लाहको पदक खोसिएको ह ...
युरोपा लिग: सेमिफाईनलमा म्यान्चेस्टर युनाईटेड र सेभिया तथा इन्टर मिलान र शख्तर भिड्ने
काठमाडौं - युरोपा लिग फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ ।गएराती भएका क्वाटरफाईनलका अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भएसँगै सेमिफाईनल खेलहरु तय भएका हुन् ।क्वाटरफाईनलको खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्य ...
सेभिल्ला युरोपा लिगको सेमिफाईनलमा
काठमाडौं - स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा सेभिल्लाले इंग्लिस क्लब वल्भ्सलाई १(० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । सेभिल्लाको जितमा लुकास ओकाम्पसले गरेको गोल नै नि ...
एमबाप्पे एटलान्टाविरुद्ध मैदान फर्कने
काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्ध खेल्ने उच्च सम्भावना रहेको छ ।चोट बोकेका एमबाप्पेलाई पीएसजीले टोलीमा समेटेको छ । फ्रेन्च कप फाइनलमा इटिनेविरुद्धको खेलमा उनी घातक ...
लेवान्डोस्की चम्किँदा चेल्सीमाथि बायर्नको फराकिलो जित
एजेन्सी - रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बायर्न म्युनिख फराकिलो जितका साथ च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई ४–१ ले हराएको हो । ...