खेलकुद

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।गएराति भएको सेमिफाईनलको खेलमा जर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पीएसजी फाईनलमा पुगेको हो ।पीएसजीको जितमा एन्जल डी मारिय ...

सन्दीपले खेल्ने सिपिएल आजदेखि

काठमाडौं - नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम ...

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौं - बार्सिलोनाले सोमबार आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो । बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त ...

म्यान्चेस्टरको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगियो

काठमाडौं - इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ ।गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो ।ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टी ...

पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मौसमले विथोल्यो

काठमाडौं - इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार दोस्रो दिन मौसम बाधक बनेको छ । पहिलो दिन प्रभावित बनेको खेलको दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेन ।दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा ...

धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट ...