खेलकुद
काभा वुमन्स लिग: उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल
काठमाडौं - काभा वुमन्स भलिवल नेसन्स लिगमा आज उपाधिका लागि नेपाल भारतसँग भिड्दैछ । मंगलबार इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि नेपाल आमने–सामने हुन लागेका हुन् ।सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारत ...
काभा महिला भलिबल : सेमिफाइनलमा आज इरानसँग भिड्दै नेपाल
काठमाडौं - काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानस ...
काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल
काठमाडौं- काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे शुरू हुनेछ ।नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा ...
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काठमाडौं- नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।नेपाली म ...
पेरिस ओलम्पिक: अहिलेसम्म ४७ देशले जिते पदक
काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् ।जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ...
पेरिस ओलम्पिक: नेपाली पौडीवाज शाहको राष्ट्रिय किर्तिमान
काठमाडौं - नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भ ...