सामाजिक

स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण बिरामीको मृत्यु हुने सङ्ख्या बढ्यो

काठमाडौं - स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति ब ...