सामाजिक
पिङ खेल्ने डोरी बेरिएर बालिकाको मृत्यु
गुल्मी - पिङ खेल्ने डोरी घाटिमा बेरिएर गुल्मीमा एक वालिकाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-२ भिरखानी निवासी ८ वर्षीय सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले जानकारी दि ...
लोकसेवाको परीक्षा विथोल्न खोज्ने चारजना पक्राउ
खोटाङ - लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ ख ...
कालिमाटी र बल्खुमा वाणिज्य विभागको छापा
काठमाडौं - वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी र बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ ।बाढीपहिरोका कारण तरकारीको अस्वभाविक मूल्य बढाइएको र बिचौलिया सक्रिय भएको भन्दै विभागले शुक्रबार बिहान ४ बजेदेखि छापा मारेको हो ।वाणिज्य तथा उपभोक्त ...
अबदेखि विदेशबाट आउनेले यी वस्तु ल्याउँदा भन्सार नलाग्ने
काठमाडौं - सरकारले यसअघिको सूचीको ठाउँमा विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूचीमा विदेशबाट आउने व्यक्तिले कपडा, पुराना सामान, मदिरासहितका सामानहरु भन्सार छुटसहित ल्याउन पाउने छन् ।नयाँ व्यवस्थाअनुसार अब विदेशबा ...
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १ सय ५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।आज (बिहीबार) पहिलो चरणमा उनीहरू हज गर्नका ला ...
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
काठमाडौं – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते श ...