सामाजिक

जुम्लामा हिमपात, घर बाहिर ननिस्कन अपिल

जुम्ला - हिउँदे वर्षासँगै जुम्लामा भारी हिमपात भएको छ । शुक्रबार बिहादेखि सुरु हिमपात अझै जारी छ ।हिमपातका कारण चिसो बढ्नाले जनजीवन प्रभावित भएको छ । चिसोका कारण मानिसहरु घरबार निस्कन सकेका छैनन् । सरकारी कार्यालय, विद्यालय तथा बजार क्षेत्र बन्द प्रा ...

हिमपातले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालन

डोटी - हिमपातको कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ । शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातको कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडे ...

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प

मनाङ - मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ। हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ। पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मच ...

पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित

तनहुँ - तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।उज्यालो गाउँपालिका बनाउने अभि ...

ललितपुरमा जबर्जस्ती करणीको मुद्दा बढ्दो

 ललितपुर - ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या ...

रुघाखोकीले एक महिलाको मृत्यु

सिमकोट - हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ ।केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहा ...