सामाजिक

बागलुङमा १ हजार जनाको ‘र्‍यापिड टेस्ट’ गरिँदै

बागलुङ - कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।दैनिक उपभोग्य सामान किनमेलका क्रममा ...

लकडाउन ८ दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले बैठकले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिनका लागि लकडाउनको अवधि बढाइएको हो ।कोरोना ...

निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ ।  केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि पिपिई निशुल्क उपलब्ध गराउन लागिएको हो ...

कोरोनाको आशंकामा सुदूरपश्चिममा झण्डै साढे दुई हजार जना क्वारेन्टाइनमा

कैलाली - कोरोना भाइरसको संक्रमणको आशंकामा रहेका सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखेको दावी गरिएको छ ।प्रदेश स्वास्थ्य आपतकालिन संचालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ३६ जनालाई अनिवार्य क्वारेन्टाइनमा ...

यस वर्ष नहुने भयो गैँडा गणना

काठमाडौं - गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ ।यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा च ...

कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम

धनगढी -  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।कोरोना भ ...