सामाजिक

प्रदेश १मा २८२ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

 झापा - प्रदेश नं १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।थ्रोट स्वाबअन्तर्गत सङ्कलित २११ नमूना ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक ...

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

काठमाडौं - एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्‍याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल् ...

उपत्यका र पहाडी क्षेत्रमा चट्याङ र हावाहुरिसहित वर्षा

काठमाडौं - अहिले काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट दक्षिण पूर्व र दक्षिण पश्चिममा अहिले चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वान ...

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

जाजरकोट - सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा ब ...

नेपाल दूरसंचार प्राधिकरण द्वारा समाचारको खण्डन सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं - नेपाल दूरसंचार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी संप्रेषण गरेको समाचार खण्डन गर्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।प्राधिकरणले प्रेष विज्ञप्ति जारी गर्दै अनियमितता भएको भनी संप्रेषित समाचारमा कुनै सत ...