सामाजिक
नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार २४, ६० र ७२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।यो सँगै नेपालमा कोरोना स ...
धादिङका कोरोना संक्रमित युवक निको भए, आजै डिस्चार्ज गरिने
काठमाडौं - युएईबाट आएका धादिङका कोरोना भाइरसबाट संक्रमित एक व्यक्ति निको भएका छन् । टेकु अस्पताल स्रोतका अनुसार ती युवक २८ दिनपछि निको भएका हुन् ।उनी कोरोनाबाट निको हुने छैठौ व्यक्ति हुन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालले ...
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं - र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । दुई पटक गरिएको र्यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि ती नर्सला ...
लकडाउन पालना गराउँदा कुटिए असई
सर्लाही - लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ ।लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका ...
कोरोनाभाइरसको 'हटस्पट' उदयपुर जिल्लाका नाकाहरु सिल
काठमाडौं - कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।उदयपुरको त्रियुगा नगरपालिका ३ ...
मन्थलीमा मिनिबस दुर्घटना, १५ जना घाइते
काठमाडौं - काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य ...