सामाजिक
यस्तो छ आजको मौसम
काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको छ ।देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशि ...
काठमाडौका मस्जिदमा रहेका सबैको कोरोना परीक्षण सुरु
काठमाडौं - सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस ९कोभिड(१९० परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन् ...
कोभिड–१९ नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न स्वास्थ्य टोली परिचालन गरिँदै
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्नका लागि स्वास्थ्यकर्मीको नयाँ समूह बनाई परिचालन गर्ने तयारी गरेको छ। मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ल्याब प्रयोगशालाको कर्मचारी र नर्ससमेत ए ...
शनिबारदेखि शुरु हुँदै रमजान पर्व
विराटनगर - इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान शनिबार (भोलि) देखि शुरु हुने भएको छ ।एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाक ...
काठमाडौं उपत्यका छाडी घर जानेको लर्को उत्तिकै
काठमाडौं - कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् । विगत चार दिनयता मात्रै ४० हजारभन्दा बढी आफ्नो घर फर्किएका छन् । लकडाउनको दोस्रो हप्तापछि पैदल जानेहरुदेखि आजसम्म बसमा जानेहरु सबैको नाम ...
बोर्डिङ स्कुलका प्रिन्सिपल मृत भेटिए
काठमाडौं - एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल गएराति मृत फेला परेको प्रहरीले जनाएको छ ।४० वर्षीय प्रिन्सिपल भुसालको शव पहलवानपुरबाट एक किल ...