सामाजिक
आजदेखि रमजान पर्व सुरु
काठमाडौं - इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान सुरु भएको छ ।एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो ।दान दिनु, गरीब र दीन दुःखीलाई स ...
कोरोना संक्रमित भेटिएपछि दमक बजार सिल
दमक - झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै ...
कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा
बुटवल - कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई त ...
अलपत्र परेका मानिस बोकेर गएको बस बर्दिवासमा दुर्घटना, एकको मृत्यु
बर्दिबास - काठमाडौंमा अलपत्र परेका मानिस बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटना भएको छ । शनिबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा दुर्घटना भएको हो ।दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु ...
कोरोना जितेकी युवती भन्छिन्-'धैर्यता र आत्मबल कोरोनाको औषधि'
काठमाडौं - बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार राती कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएकी धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कु ...
यस्तो छ आजको मौसम
काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको छ ।देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशि ...