सामाजिक

आज अक्षय तृतीया, जौँ र चनाको सातु र सर्बत खाएर मनाइँदै

काठमाडौं - भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटु ...

माैसमः तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं - केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय ...

घट्यो ग्यासको माग

काठमाडौं - महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ ।महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो ।एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले ला ...

क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण

काठमाडौं - क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हाल क्वारेन्टाइनमा बसेका मानिसहरुमा औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जान ...

नेपालमा कोरोनाको 'अतिउच्च जोखिम' टर्‍यो, अब 'उच्च जोखिम'को सूचीमा : डब्ल्यूएचओ

काठमाडौं - नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ। विश्‍ स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।  छिमेकी मुलुक च ...

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं - पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा नियमित आयोजित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नयाँ संक्रमित नभेटिएको ज ...