सामाजिक

विभिन्न भागमा चट्याङ र हावाहुरीसहित वर्षा

काठमाडौं - नेपालको विभिन्न तीन वटा प्रदेशको पूर्वतिरको भूभागमा आइतबार (आज) पूर्ण रुपमा बदली भई मेघ गर्जनसहित वर्षा हुने भएको छ ।काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा हुन थालेको छ । काठमाडौं उपत्यका र पोखरा आसपासका क्षेत्रमा अहिले हावाहुरीसहित ...

यस्तो छ आइतबारको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, ...

उपत्यकामा 'टाइम कार्ड' लागू, कुन सवारी कति बेला चलाउने ?

काठमाडौं - आजदेखि काठमाडौं उपत्यकाबाट तीन जिल्ला टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ।शनिबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशा ...

आइतबारदेखि काठमाडौंमा ताेकिएकाे समयभित्र गाडी चलाउन पाइने

काठमाडौं - महानगरीय ट्राफिक महाशाखाका आइतबारदेखि समय तालिकका आधारमा गाडी सञ्चालन गर्न पाइने नियम बनाइएको हो।तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवार ...

थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

काठमाडौं - उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना ...

काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली - बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्। सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो। सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, स ...