सामाजिक

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौं -  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिड ...

ताप्लेजुङ आगलागीमा साढे ७ करोड क्षति

काठमाडौं  - ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट साढे ७ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।त्यसमध्ये व्यक्तिगत ७ ...

कोरोनाविरुद्ध लड्न उत्कृष्ट काम गर्ने ५ महिलाको सूचिमा नेपालकी रुना झा पनि

काठमाडौं - संयुक्त राष्ट्रसंघको 'युएन वुमेन'ले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा प्रकाशित गरेको छ । जसमा नेपालकी डा. रुना झा पनि परेकी छन् । उनी राष्ट्रिय जनस्वास् ...

महोत्तरीमा अज्ञात रोगले मर्नेकाे सङ्ख्या ११ जना पुग्यो

महोत्तरी - महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ ।आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएप ...

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९)काे नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमित नभेटिएको स्पष्ट पारेका हुन् । हालसम्म नेपालमा ५९ जनामा कोरोना सं ...

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

जाजरकोट - भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए ।घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेक ...