सामाजिक
लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपाल सरकारको आपत्ति
काठमाडौं - नेपाली भूमि लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ ।शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी ...
चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज
काठमाडौं - चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।चाङ्साबाट स्वास्थ्य सामग्री ल ...
चितवनमा प्रहरी र स्थानीयवासीबीच झडप
भरतपुर - पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय च ...
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं - नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं र विराटनगरमा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ । ...
यस्तो छ शनिबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबा ...
बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन
ओखलढुंगा - २०७५ भदौमा बुबाबाट पटक–पटक बलात्कृत भएकी १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढ ...