सामाजिक

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कोरोना परीक्षण

काठमाडौं - राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट व्यक्तिको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरुको पिसिआर विधिबाट ...

बारा जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं - जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने ...

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै सवारी पास रद्ध

काठमाडौं - गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ ।कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो  निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुने ...

डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा

बुटवल - रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २५ वर्षीय युवाको अन्तिम परीक्षणमा कोरोना नेगेटिभ भएपछि डिस्चार्ज भएका हुन् ।रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का युवामा १३ दिनअघि काठमाडौ ...

कपिलवस्तुमा एक नर्समा पनि देखियो कोरोना संक्रमण

काठमाडौं - कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक स्टाफ नर्समा पनि कोरोना संक्रमण भएको पाइएको छ ।मंगलबार मात्र कपिलवस्तुमा आठ जनामा संक्रमण पुष्टि भएको थियो जसमा एक जना २५ बर्षीया स्टाफ नर्स पनि रहेको स्रोतले बताएको छ । कपिलवस्तु नगरपालिकाभि ...

यसवर्ष औसतभन्दा बढी वर्षा

काठमाडौं - यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर ...