सामाजिक

डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा

बुटवल - रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २५ वर्षीय युवाको अन्तिम परीक्षणमा कोरोना नेगेटिभ भएपछि डिस्चार्ज भएका हुन् ।रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का युवामा १३ दिनअघि काठमाडौ ...

कपिलवस्तुमा एक नर्समा पनि देखियो कोरोना संक्रमण

काठमाडौं - कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक स्टाफ नर्समा पनि कोरोना संक्रमण भएको पाइएको छ ।मंगलबार मात्र कपिलवस्तुमा आठ जनामा संक्रमण पुष्टि भएको थियो जसमा एक जना २५ बर्षीया स्टाफ नर्स पनि रहेको स्रोतले बताएको छ । कपिलवस्तु नगरपालिकाभि ...

यसवर्ष औसतभन्दा बढी वर्षा

काठमाडौं - यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर ...

धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु

धादिङ - बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...

पर्सामा पत्रकारलाई पनि कोरोना संक्रमण

काठमाडौं - पर्सामा एकैपटक भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड- १९०) संक्रमितमध्ये ४ जना पत्रकार पनि रहेको पुष्टि भएको छ। उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्‍न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ। रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस ...

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, हालसम्ममा यो अत्यन्तै ठूलो संख्या

काठमाडौं - नेपालमा एकैदिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तु, रुपन्देही, पर्सा, बाराका हुन् । यसअघि सोमवार मात्रै एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।&n ...