सामाजिक

काभ्रे र महोत्तरीमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमितको संख्या २७८

काठमाडौं - काभ्रेपलाञ्‍चोक र महोत्तरी जिल्लामा दुईजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय एकजना पुरुष र काभ्रेपलाञ्‍चोकका २६ वर्षीय अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको हो। देवक ...

बारामा एकजना प्रहरीमा देखियो कोरोना संक्रमण

काठमाडौं -  बारामा एकजना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जवान प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । रौतहट जिल्ला घर भएका उनी जिल्ला प्र ...

सिरहाका कोरोना संक्रमित लकडाउनअघि नै मलेसियाबाट आएका पुष्टि

काठमाडौं - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय कोरोना संक्रमित पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केको पाइएको छ । उनी लकडाउन अघि नै नेपाल आएका हुन् । सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । जुन लकडाउन जेठ ५ सम्म जारी छ । ...

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय ...

विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

डोल्पा - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती ...

कोरोना कहरबीच डेङ्गुको डर

बागलुङ - कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ ।डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालि ...