प्रवास

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाडौं - कतारको जेलमा रहेका १७ जना नेपाली रिहा भएका छन् ।कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी, कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर आममाफी दिने निर्णय गरेपछि रिहा भएको दोहास्थित नेपाली ...

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

काठमाडौं - कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक ...

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १८ नेपालीको मृत्यु

एजेन्सी - बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।आइतबार मृत्य ...

काेराेनाका कारण हालसम्म अमेरिकामा १० नेपालीले ज्यान गुमाए

काठमाडौं - अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यस ...

कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु

काठमाडौं - कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् ।बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना ...

कोरोना भाइरसबाट संक्रमित पूर्व गोरखा सैनिकको निधन

काठमाडौं - यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बज ...