राजनीति
कास्कीबाट उपचुनाव लड्न गौतमलाई ओलीको प्रस्ताव
काठमाडौं - प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।यसअगाडि सचिवालय सदस्यले आफैं इच्छा राखेर चुनावमा लड्ने चासो देखाएका थिए । तर ओलीले त्यसबेलामा प्रस्ताव ग ...
विप्लव समूह छोड्न लिखित कागज गर्दै
जाजरकोट - विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेक ...
प्रधानमन्त्री ओलीको मन्त्रीहरूलाई निर्देशन समय तालिका निर्धारण गरेर काम गर्नु
प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समय तालिक ...
सचिवालयको बैठक स्थगित गरेर ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा व्यस्त
नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र ...
'सरकार लाचार भयो, तराईमा समस्या बढ्यो, सरकार नसच्चिए कांग्रेस चुप बस्दैन'
इटहरी - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लाचार भएको बताएका छन् । उनले यही लाचार सरकारकै कारण तराईमा समस्या बढेको बताए ।प्रेस युनियन इटहरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले तराईका बाढीपीडितको द ...
जग्गा अतिक्रमण गर्ने जतिसुकै सम्मानित व्यक्ति भए पनि कारवाही हुन्छ : पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रद ...