राजनीति

नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदै गए : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महान् यात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन ...

नयाँ पुस्तालाई हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्नुपर्छः मन्त्री भट्टराई

काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधान ...

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौं : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ...

चिनियाँ राष्ट्रपति सीको पहिलो राजनीतिक भेट देउवासँग

काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङ भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। सीले नेपाल भ्रमणको क्रममा राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् ।राष्ट्रपति सीले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति ...

गृहमन्त्री थापाले प्रहरीलाई दिए यस्तो निर्देशन

काठमाडौं - गृहमन्त्री राम बहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शुन्य शहनशीलता अपनाई कारवाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे गृहमन् ...

‘चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिंगो देश एकताबद्ध’

काठमाडौं - चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पुर्‍याउन सरकारले कुनैपनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रण ...