राजनीति

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट

काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।ढाका भ्रमणमा रहेका जयशंकर बुधवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका थिए । विमानस्थलबाट सिध ...

संविधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज हो : प्रधानमन्त्री ओली

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएक ...

नेकपा सचिवालय बैठक ११ बजे बस्दै

काठमाडौं - तयारी नपुगेका भन्दै मंगलबार स्थगित गरिएको नेपाल कमयुनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार फेरी बोलाइएको छ ।नेकपा स्रोतका अनुसार बैठक बुधबार बिहान ११ बजे बस्नेछ । यसअघि मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन ...

नेकपाका नेता प्रभु साहद्वारा राजीनामा

काठमाडौं - सत्तारुढ दल नेकपाका नेता नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् ।प्रदेश अध्यक्षको जिम्मेवारी पाएपनि भूमिकाविहीन बनाइएकोमा नेता साह असन्तुष्ट रहँदै आएका थिए । उनी जिल्ला कमिटीको पदाधिकारी चयनप्रति पनि असन्तुष्ट रहेका थिए ।प ...

पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज फेरि अदालत लगिँदै

काठमाडौं - पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको आरोप लागेका रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि आज फेरि जिल्ला अदालत चितवनमा लगिने भएको छ।यसअघि ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले त्यो पाँच दिन सोमबार सकिएको थियो। अनुसन् ...

पार्टी एकता गरेकोमा पश्चाताप छैनः प्रचण्ड

जनकपुर - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गरेकोमा पश्चाताप न लागेको बताएका छन् । ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनाईको अपव्याख्या गरिएको बताउँदै अध्यक्ष दाहालले भने, ‘मैले त्यसो भनेकै होइन । पार्टी एक ...