राजनीति
समाजवादी पार्टीका असन्तुष्ट नेता-कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं - समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलासहितका नेता(कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र ...
सहमति भए नेतृत्वको दाबी गर्दिनँ : रामचन्द्र पौडेल
चितवन - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए । पार्टीभ ...
मनु हुमागाईंलाई नयाँ शक्तिले गर्याे कारबाही
काठमाडौं - तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई कारबाही गरेको छ । शुक्रबार महासंघले हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको हो ।उनले संगठनलाई नोक्सान पुर्याउने गति ...
गृहमन्त्री बादलको उपस्थिति कम
काठमाडौं - राष्ट्रियसभाको सबै बैठकमा उपस्थित हुनेमा नेकपा सांसद उदया शर्मा रहेकी छिन् । उनी राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथो अध ...
नेकपा प्रवेशको तयारीमा दिपक मनाङ्गे
काठमाडौं - गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।गुरुङ मन ...
सरकार अलोकप्रिय भयो : माधव नेपाल
काठमाडौं - सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्दै गएको आरोप लगाएका छन् ।नेता नेपालले गल कार्यशैलीका कारण सरकार अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त ग ...