राजनीति

प्रधानमन्त्री ओली हास्यास्पद पात्र बनेको कांग्रेसको आरोप

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्र ...

समाजवादी पार्टीका असन्तुष्ट नेता-कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं - समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलासहितका नेता(कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र ...

सहमति भए नेतृत्वको दाबी गर्दिनँ : रामचन्द्र पौडेल

चितवन - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए । पार्टीभ ...

मनु हुमागाईंलाई नयाँ शक्तिले गर्याे कारबाही

काठमाडौं - तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई कारबाही गरेको छ । शुक्रबार महासंघले हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको हो ।उनले संगठनलाई नोक्सान पुर्‍याउने गति ...

गृहमन्त्री बादलको उपस्थिति कम

काठमाडौं - राष्ट्रियसभाको सबै बैठकमा उपस्थित हुनेमा नेकपा सांसद उदया शर्मा रहेकी छिन् । उनी राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथो अध ...

नेकपा प्रवेशको तयारीमा दिपक मनाङ्गे

काठमाडौं - गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।गुरुङ मन ...