राजनीति
जग्गा अतिक्रमण गर्ने जतिसुकै सम्मानित व्यक्ति भए पनि कारवाही हुन्छ : पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रद ...
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरू
काठमाडौं - नेपाल सरकारले गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेका हुन् ...
बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न कांग्रेसको माग
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्तिहरु तोडफोड भएकोमा आपत्ति जनाएको छ ।बिहीबार कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्ति तोडफोड गर्ने कार्यको भत्र्सना गरेका हुन् ।‘गौतम ...
डुबानमा फैलिन सक्ने महामारी नियन्त्रण गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान ...
सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री
काठमाडौं - सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।अहिलेकै कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली अपनाउन ...
प्रतिनिधिसभाको बैठक एक साताका लागि सर्यो
काठमाडौं - प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। आज १ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो।प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक स्थगित गरिए ...