राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित केही उच्च सरकारी कर्मचारीलाई सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ...

जुम्लाका सांसदले मन्त्री पुन र कुलमान घिसिङलाई श्री ३ महाराज भनेपछि

काठमाडौं - जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् ।मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद् ...

प्रचण्डलाई राप्रपा (संयुक्त)ले यस्तो दियो सुझाव

काठमाडौं –  सत्तासीन नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहालले पूर्व श्री ५ ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने अभिव्यक्ति दिएको र आफूसँग विचार नमिल्ने जति दलाल हुन् भनी आलोचना गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले दाहालको अभिव्यक् ...

संसदमा महतोको प्रश्न- सभामुख महरा महाडाँका भनेर समाचार आयो भने के हुन्छ ?

काठमाडौै - राजपाका सांसद राजेन्द्र महतोले विस्तृत विवरण नदिई ‘राजेन्द्र महतो’ लगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका महतोले यस्तो बताएका हुन् । सरकारले ...

कांग्रेस र राजपासँग सहमतिः संसद बैठक सुरु

काठमाडौं - सर्लाही घटनालाई लिएर निरन्तर रुपमा संसद अवरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपासँग सहमतिपछि संसद बैठक सुरु भएको छ।सोमबार सभामुख कृष्णबहादुर महराले आयोजना गरेको सर्वदलीय बैठकमा सत्तारुढ नेकपा, प्रतिपक्षी कांग्रेस र राज ...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिङ्गापुरतर्फ प्रस्थान गरेपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएक ...