राजनीति

नेकपाले माफी मागेर सरकारी जग्गा छोड्नुपर्छ : कांग्रेस

काठमाडौं -  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियम र नैतिकता विपरित सत्तारुढ नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दे एक विज्ञप्ति जारी गरेर आफैं सर ...

भारतीय राजदूत पुरीद्वारा कश्मीर घटनाबारे ‘ब्रिफिङ’

काठमाडौं - भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ ।काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् ।त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्र ...

कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्छः कोइराला

तनहुँ - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताएका हुन् ।गृह जिल्ला तनहुँमा कार्यकर्तासँग भेट ग ...

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् । उनको ...

ललितानिवास जग्गा प्रकरण ओझेलमा पर्दैन : मन्त्री अर्याल

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् ।बुधबार रिपोर्टर्स क्लब नेपालल ...

ओली सरकारले जनतालाई नौटङ्की चरित्र देखायो : डा.महत

पोखरा - नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी ओली सरकारलाई नोैटङ्कीको संज्ञा दिएका छन् ।नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उनले सरकार भाषण मात्रै गरेर हिँडेको भन्दै काम ...