राजनीति
परियोजना थन्किएर बस्ने परिपाटी बन्द हुनपर्छ : मुख्यमन्त्री पौडेल
काठमाडौं - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताएका छन् ।बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उनले तोकिएको समय सीमाभित्र काम सम्पन्न ग ...
‘सरकार फेरिएसँगै प्रदेश प्रमुख परिवर्तन हुनु सामान्य प्रक्रिया’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार फेरिएसँगै प्रदेश प्रमुख परिवर्तन हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।नेपालगन्जमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकार परिवर्तनस ...
नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं - सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर प ...
मन्त्रिपरिषद्को बैठक ११ बजे बस्दै
काठमाडौं - मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।आइतबार बेलुका बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सोमबारका लागि सरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुँदैछ ।नेकपा सचिवालयको बैठक लम्बिएपछि बैठक सोमबारका लागि सारिएको थियो। ...
उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा
चितवन - नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका ल ...
अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बना ...