राजनीति

नेपाली भूमि भारतले मिचेको सन्दर्भमा बल्ल बोल्यो नेपाल (विज्ञप्तीसहित)

काठमाडौं - भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएपनि नेपालको आधिकारीक धारणा सार्वजनिक भएको छ ।परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भारतीय नक्सामा नेपाली भूमि कालापानी समेटिएको विषयमा आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै उक ...

महराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल

दाङ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् ।प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल् ...

कास्की-२ मा काँग्रेस उम्मेद्वार खेमराज पौडेल

काठमाडौं - नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि कास्की(२ को उपनिर्वाचनमा खेमराज पौडेललाई उम्मेद्वार बनाउने भएको छ । आज बसेको काँग्रेस पदाधिकारी बैठकले पौडेलले उम्मेद्वार बनाउने निर्णय गरेको हो ।विवादका कारण लामो समयदेखि काँग्रेसले उम्मेद्वार चयन गर् ...

नेकपाका नेता रावलद्वारा भारतको नयाँ नक्साबारेमा सरकारको धारणा माग

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता भीम रावलले लिपुलेकसहितको नेपाली भू-भाग भारतले हडपेर आफ्नो नक्सामा राखेको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य ...

प्रदेश नं ५ को केन्द्र दाङ बन्ने प्रचण्डको भनाई

घोराही - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे । प्रेस सङ्गठनले बु ...

समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !

काठमाडौं - सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ ।एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन ।दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर् ...