राजनीति
कास्कीको चुनावमा बम पड्काएर धाँधली गरियो : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाएका छन् ।सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका& ...
उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक, नेकपा पहिलो, नेपाली काँग्रेस दोस्रो स्थानमा
काठमाडौं - निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर ...
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरान - धरान उपमहानगरपालिकाको मेयरको लागि उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।कांग्रेसका उम्मेदवार तिलक २६ हजार ७०९ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईले २३ हज ...
दाङ प्रदेश सभा सदस्यमा नेकपाकी बिमला ओली विजयी
काठमाडौं - दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओली विजयी भएकी छन् ।गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । उनका निक ...
हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा विजयी
काठमाडौं - हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी उमेदवार विजयी भएकी छन् । गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार रूपा शाहीले १ हजार ४५४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १ हजा ...
मकालु गाउँपालिका अध्यक्षमा नेकपाका पोखरेल विजयी
काठमाडौं - संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमल पराजुलीलाई ८०२ को मतान्तरले हराउँदै पोखरेल विजयी भएका हुन्।पोखरेलले ३ हजार १८ मत ल्याएका थिए। पराजुलीले २ हजार २ सय १६ म ...