राजनीति
अनेरास्ववियुलाई पूर्णता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर ...
सभापतिको कार्यशैलीप्रति सहमत छैनः वरिष्ठ नेता पौडेल
भरतपुर - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।उनले भने, ‘पार्टी सभापतिको कार्यशैली ...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बालुवाटारमा जारी छ ।बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालय सदस्यहरू उपस्थित छन् । शुक्रवार बिहान ८स्३० देखि जारी ...
कांग्रेसमा समानान्तर बैठक, अझै जुटेन सहमति
काठमाडौं - कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षको समानान्तर बैठक जारी रहे पनि विवादित विषयमा सहमति जुट्ने संकेत देखा परेको छैन । पार्टी मुख्यालय सानेपामा बिहीवार सभापति शेरबहादुर दखेउवासहित संस्थापन पक्षको बैठक चलिरहेका बेला असन्तुष्ट समूहको ...
नेपाल भ्रमण वर्ष महाअभियानकै रूपमा अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ...
आफ्नो कार्यकालमा यती समूहसँग कुनै सम्झौता नभएको देउवाको दाबी
विराटनगर - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा नेपाल ट्रस्टको जग्गा यती समूहलाई नदिएको दाबी गरेका छन् ।बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले कालिमाटी र नारायणहिटीअगाडिको जग् ...