images

राजनीति

मन्त्रिपरिषद्को बैठक ११ बजे बस्दै

काठमाडौं - मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।आइतबार बेलुका बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सोमबारका लागि सरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुँदैछ ।नेकपा सचिवालयको बैठक लम्बिएपछि बैठक सोमबारका लागि सारिएको थियो। ...

उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा

 चितवन - नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका  छन् ।आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका ल ...

अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बना ...

बिना निश्कर्ष टुंगियो नेकपा बैठक, आइतबार पुनः सचिवालय बैठक बस्ने

काठमाडौं - सत्तारुढ नेकपाले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि विभिन्न स्थानका लागि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन ।उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन शनिबार बसेको नेकपा सचिवालयको बैठक समेत विनानिष्कर्ष टुंगिएको छ ।कास्की क्षेत्र नम् ...

नेकपाको सचिवालय बैठक शुरू

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।सचिवालय स्रोतका अनुसार  बैठकमा  मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट लगायतका एजेण्डामा छलफल हुने ...

धरानको मेयर पदका लागि नेकपाबाट ३ जनाको नाम सिफारिस

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागि उपमहानगर कमिटीले ३ जनाको नाम सिफारिस गरेको छ । कार्तिक १५ गते बिहान पार्टी कार्यलयमा बसेको नेकपा उपमहानगर कमिटिको पूर्ण बैठकले जिल्ला सद ...