images

राजनीति

विनियोजन विधेयक, २०७७ बहुमतले पारित

काठमाडौं - प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियो ...

लकडाउनको स्वरुप बदलिन्छः प्रधानमन्त्री केपी ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिट ...

सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग

काठमाडौं - एक टेलिभिजन अन्तर्वार्तामा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुराबार लिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको गम्भिर ध्यानाकर्षण भएको छ ।तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि ...

बजेट नेपाललाई कोरोनाबाट मुक्त गर्न केन्द्रित छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस दलीय नभएर साझा विषय भएको बताएका छन् ।बुधबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन प्राविधिक विषय भएकाले विज्ञले बताउन सक्ने भन्दै तदनुरूप नै बजेट आएको बताए ।“कोरोनाब ...

संसदमा प्रधानमन्त्री : कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी

काठमाडौं - प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ  भने सरकारले छानविन गर्ने र दोषी पाइएमा कानूनको कठघरामा उभ्याएर दण्डित गर्ने ...

सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघको एकहप्ते अल्टिमेटम

काठमाडौं - विभिन्न सञ्चारमाध्यमहरुमा राष्ट्रिय हित र सीमा सुरक्षाविपरीत अभिव्यक्ति दिएको भन्दै सांसद सरिता गिरीलाई एक हप्ताभित्र सांसद पदबाट हटाउन राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ।बुधरबार विज्ञप्ति जारी गरी संघले नेतृ गिरीलाई संघिय संसदको सदस्य ...