images

राजनीति

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

काठमाडौं - मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको ...

संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाडौं - सरकारले कोरोना महामारीबीच ऐतिहासिक निर्णय गर्दैछ ।आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ ।संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त् ...

कोरोनासम्बन्धी खर्च छिट्टै सार्वजनिक हुन्छ : मन्त्री पोखरेल

काठमाडौं - उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरुलाई अहिलेको अवस्थाप्र ...

करसम्बन्धी अन्तरिम आदेश खारेजी माग गर्दै सरकार सर्वोच्च पुग्यो

काठमाडौं  - लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ ।शुक्रबार अर्थ मन्त्रालय र आन्तरिक राजश्व कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर् ...

राप्रप्रा बिदेश बिभाग प्रमुख विजय खड्का केन्द्रिय सदस्यमा मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका बिदेश बिभाग प्रमुख विजय खड्का पार्टीको केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।राप्रपा विदेश विभागको जिम्मेवारी सफलता पुर्बक पुरा गर्दै आएका खड्का राजनीतिमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।केहि समय अ ...

नयाँ नक्साको संविधान संशोधन विधेयक पारित भोली हुने

काठमाडौं - प्रतिनिधिसभाकाे बैठकमा नेपालको कालापानी–लिपुलेक र लिम्पीयाधुरालाई समेटेर बनाइएको नयाँ नक्साको संविधान संशोधन विधेयक पारित भोली हुने भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकोले शनिबारको बैठकमा संविधान संशोधन पार ...