images

राजनीति

अति भयो यो तमासा सरकार : गगन थापा

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बालुवाटारमा तमासा देखाएर सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा नेकपालाई जनताको कुरा सुन्ने र काम गर्ने सरकार दिन माग गरेका छन ...

प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्री र नेतालाई बालुवाटार बोलाए

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।हिजो स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै ...

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं - नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो । उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा छलफल भएक ...

नेकपा बैठकमा भारतले प्रधानमन्त्री हटाउन खोजेको प्रमाण पेश गर्न ओलीलाई चुनौती

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको जवाफ मागिएको छ । भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री ओलीको अभिव्यक्ति दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ...

नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ । यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भ ...

कांग्रेसले पीसीआर परीक्षणको दायरा बनाउन स्वास्थ्यमन्त्रीलाई गरायो ध्यानाकर्षण

काठमाडौं - नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेत ...