राजनीति

सांसद पद गुमेका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे शपथ

काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गर्दा सांसद पद गुमाएका चार नेताले आजै पुनर्नियुक्ति र शपथ लिने भएका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त ...

नयाँ सरकार गठनका लागि कांग्रेसले बोलायो जसपा र माओवादीसँगको बैठक

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएको छ । बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ...

‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’

काठमाडौं - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताएका छन् ।नेपाल प्रहरी अस्पतालको ३७औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ बाट संक्रमण भएका प्रहरी क ...

चार मन्त्रीको गुम्यो सांसद पद

काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद गुमेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर जानकारी दिएका हुन् । पद गुमाउनेमा अर्घाखाँचीका टो ...

सरकारलाई मात्र दोष दिन मिल्दैन : लालबाबु पण्डित

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले संसदलाई बिजनेस नदिएको भनेर सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका हुन् ।बैठ ...

प्रधानमन्त्रीलाई गगनको निम्तो : ‘तीन वर्षमा के-के भए, बहस गर्न संसदमा आउनुस्’

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहस गर्न आउन निम्तो दिएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन वर्षमा भएको विकासबारे प्रधानमन्त्रीसँग बहस गर्न आफू तयार रहेक ...