राजनीति
‘जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको छ, अब धेरै दिन टिक्दैन’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको बताएका छन् । शनिबार काठमाडौँको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषदको बैठकलाई सम्बोधन ...
छिटै सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्छ : शशाङ्क कोइराला
काठमाडौं,चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।उनले भने, ‘शेरबहादुरजी स ...
चार मन्त्रीले लिए शपथ
काठमाडौं - पुनर्नियुक्ति पाएका ४ जना मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक ...
जसपाले समय मागेपछि विनानिष्कर्ष सकियो तीन दलको बैठक
काठमाडौं - नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ।देउवा निवास बुढानिलकण्ठमा आधा घण्टा चलेको छलफल विनानिष्कर्ष सकिएको हो । बैठकमा जसपाका नेताहरुले पार्टीमा छलफल गर्न समय ...
सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा ४ मन्त्रीको पुनर्नियुक्ति
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुनः मन्त्री नियुक्त गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पुन नियुक्त गर्न ...
माओवादी केन्द्रले गर्यो गृहमन्त्री थापालाई कारवाही
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री थापालाई पार्टीबाट हटाएर कारवाही गरेको जनाएको छ ।माओवादीले बादलले पार्टी त्यागेको जानकारी संसद् सचिवालयलाई दि ...