राजनीति
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ ।सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा ...
रिक्त मन्त्रालयको जिम्मेवारी कानूनमन्त्री र कृषिमन्त्रीलाई
काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रिक्त तीन मन्त्रालयको पदपूर्ति गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाल ...
‘लोकतन्त्र रक्षाको लागि सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ’
काठमाडौं, नवलपुर - गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र ...
खेलकूद विकासको लागि सरकारले योजना बनाएको छ : मन्त्री तामाङ
काठमाडौं,भक्तपुर - युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यवि ...
नवनियुक्त मन्त्रीको शपथ ग्रहण
काठमाडौं, मोरङ - प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्य ...
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ...