राजनीति

सोमबारसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिएका छन्। शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त ...

माधव नेपालले गल्ती गर्नुभएको हो : वामदेव गौतम

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती गरेको बताएका छन् । विपक्षी दल नोपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको गौतमले बताएका हुन् । ‘माधव ...

सरकार र पार्टीविरुद्धको स्याल हुइयाँ टिक्नेवाला छैन : ओली

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीविरुद्ध केहीले स्याल हुइयाँ मच्चाइरहेको बताएका छन् । शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘केहीले सरक ...

ओलीलाई नेपाल पक्षका नेताको आग्रह: नेपालसँग संवाद गर्नुस्, सहमतिपछि मात्रै बैठक राख्नू

काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षको सहमतिपछि मात्रै केन्द्रीय कमिटी बैठक राखिदिन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको बैठकअघि बालुवाटार पुगेका नेताहरु सुरेन् ...

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था ग ...

प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रबारको सुनुवाइ सुरु

काठमाडौं - प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबारको सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं बहस सुरु गरेका छन्। अब बहसका लागि डेढ घण्टा मात्र समय बाँकी रहेको छ। बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओल ...