images

अन्तर्राष्ट्रिय

'चीन र ताइवानको एकीकरणलाई कसैले रोक्न सक्दैन'

एजेन्सी - चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र ताइवानबीच पुनस् एकीकरण भएर छोड्ने बताएका छन् ।सोमबार बेइजिङमा सिआङशान फोरम उद्घाटन गर्दै रक्षामन्त्री फेङ्हेले यस्तो बताएका हुन् । ताइवान मुद्दालाई समाधान गर्ने कुरा नै चीनको प्रमुख राष्ट्रिय स्वार्थ ...

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

एजेन्सी - भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो।  सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्ष ...

पाँच विधामा नोबेल पुरस्कार विजेताको नाम घोषणा

काठमाडौं - विभिन्न पाँच विधामा यस वर्षको नोबेल शान्ति पुरस्कार  विजेताको नाम घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ । ब्रह्माण्डका विषयमा ...

पूर्वी चीनमा ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू, ९ घाइते

एजेन्सी - पूर्वी चीनमा पर्ने जिआङ्सु प्रान्तमा शनिबार एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू भएको छ भने ९ जना घाइते भएका छन् ।सिन्ह्वाले स्थानीय प्रशासनको हवाला दिँदै लेखेको समाचारका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेतिर सिशन जिल ...

जापानमा शक्तिशाली आँधी, पाँच जनाको मृत्यु

काठमाडौं - जापानमा शक्तिशाली समुद्री आँधी ह्यागबिसका कारण पाँच जनाको मृत्यु भएको छ। शनिबार आएको  आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ। हाल उक्त आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेक ...

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई

एजेन्सी - इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक् ...