अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना संक्रमित
काठमाडौं - दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि संक्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।दक्षिण कोरियाको कोरोना भाइर ...
सिरियाको हवाई हमलामा ३३ टर्की सेना मारिए
एजेन्सी - टर्कीले उत्तर-पश्चिमी इडलिब प्रान्तमा सिरियाली सरकारी सेनाको हवाई हमलामा कम्तीमा ३३ टर्की सेनाको मृत्यु भएको छ ।शुक्रबार द्वन्द्वको वृद्धिले अर्को शरणार्थी संकटलाई निम्ता दिएको अधिकारीहरूले बताएका छन् । उनीहरूले सिरियाली शरणार्थीहरूला ...
कोरोनाभाइरसको त्रासका कारण एक महिना विद्यालय छुट्टी
काठमाडौं - जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्।आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरे ...
दिल्लीमा हिन्दु र मुस्लिमबीच भड्किएको हिंसामा मर्नेको संख्या १३ पुग्यो
एजेन्सी - भारत दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनल ...
दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
एजेन्सी - चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण र उपचार केन्द्रले कोरोनाबाट ११ जनाको मृत्यु हुनेको पुष्टि भएको बताइएको छ । दक्षिण कोरियामा करिब एक हजारजन ...
दिल्ली प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७ पुग्यो
काठमाडौं - भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा भईरहेको प्रदर्शनमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनमा अन्य ३५ जना घाइते भएका छन् ।भारतीय सञ्चारमाध्यमको अनुसार मङ्गलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको ...