स्वास्थ्य

दैनिक एक कचौरा दही खाँदा १० फाइदा

काठमाडौं - दही तपाईं हामीमध्ये धेरैको फेवरेट खानेकुरा १ यतिमात्रै नभएर दहीको महत्व धेरै छ । कुनै पनि शुभकाम वा यात्रा अघि दही सगुनको रुपमा खुवाउने प्रचलन छ, यसले सो काममा सफलता दिलाउने र शुभ हुने मान्यता रहिआएको छ ।यतिमात्रै नभएर दही स्वास्थ्यका लागि ...

खानासँगै पानी पिउनु यसकारण हुनेछ स्वास्थ्यका लागि घातक

काठमाडौं - पानी हाम्रो जिन्दगीको लागि कति फाइदाजनक छ, त्यो सबैलाई थाहा नै छ । पानीबिनाको जीवनको हामी कल्पना गर्न पनि सक्दैनौं । तर कहिले कहिले यही पानीले तपाईंको स्वास्थ्य बिगार्न पनि सक्दछ ।के तपाईंलाई थाहा छ, यदि तपाई खाना खाँदाखाँदै पानी पिउनुहुन् ...

यस्ता छन् हास्नुको फाइदा

काठमाडौं - खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले बताएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मा ...

अत्यधिक मोबाइल प्रयोग जोखिम र सावधानी

काठमाडौं - अत्यधिक मोबचेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डाक्टर राकेश जलालीले गरेको अनुसन्धानले अत्यधिक मोबाइलको प्रयोग बच्चाको मस्तिष्कका लागि खतरनाक रहेको निष्कर्ष निकालेको छ । अध्ययनअनुसार मोबाइलको अत्यधिक प्रयोगका कारण बच्चाको काननजिकैको मस ...

सुत्नुअघि कहिल्यै नगर्नुहोस् यी गल्तीहरु, अवश्य जान्नुहोस्

काठमाडौं - स्वस्थ जीवन बाँच्नु हामी सबैको चाहना हुन्छ । कसरी हुनसक्छौं हामी स्वस्थ रु यो त्यति सजिलो सवाल होइन । तर केही सामान्य कुराहरुमा ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं । जस्तो, हामी कम्तीमा पनि सातरआठ घन्टा दैनिक सुन्नुपर्छ । ननिदाउँदा पाचन ...

पानीको कमीले देखिनसक्छन् यी स्वास्थ्य समस्या !

एजेन्सी - मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति धेरै जरुरी छ भन्ने कुराको जानकारीसमेत हुँदैन ।जब ...